२३ असार २०८३, मंगलबार

झापामा माधव नेपाल समूहको समानान्तर कमिटी

झापामा माधव नेपाल समूहको समानान्तर कमिटी

माधव नेपाल समूहले आज झापाको बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

 समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ । 
सो भेलामा नेपाललगायतका नेताहरुको सहभागिता रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्