२३ असार २०८३, मंगलबार

टी–२० क्रिकेटमा नेपालविरुद्ध नेदरल्यान्डको ब्याटिङ, १७ ओभरमा १०९ रन

टी–२० क्रिकेटमा नेपालविरुद्ध नेदरल्यान्डको ब्याटिङ, १७ ओभरमा १०९ रन

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारदेखि शुरू भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालविरुद्ध नेदरल्यान्डले ब्याटिङ गरिरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको सिरिजमा नेपाल र नेदरल्यान्डसँगै मलेसिया सहभागी हुँदैछ ।

नेपालले टस जितेर बलिङ गर्दैछ । जसमा नेपालले १७ ओभरमा ४ विकेट लिन सफल भएको छ भने नेदरल्यान्डले १०९ रन जोडेको छ । खेल जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्