१४ असार २०८३, आइतबार

यसरी बनाउनुस् धनियाँको अचार

असार २५, २०७८
यसरी बनाउनुस् धनियाँको अचार

गर्मीमा धनियाँ खाँदा स्वादिलो पनि हुन्छ, स्वास्थ्यलाई पनि राम्रो गर्छ । यहाँ हामी धनियाँको अचार बनाउने विधि सिकाउँदैछौं ।

सामग्री
हरियो धनियाँ एक कप (काटेको)

नून एक सानो चम्चा

जीरा एक सानो चम्चा (भुटेको)

पुदिनाका पात एक कप

हरियो खुर्सानी दुईवटा 

पानी आधा कप

विधि
पहिला धनियाँ, पुदिना, जीरा, हरियो खुर्सानी र नून राखेर ग्राइन्डरमा राम्ररी पिँध्नुस् । 

त्यसलाई बाउलमा निकालेर कागतीको रस राख्नुस् । 

अचार तयार भइगयो । पस्केर खानुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्