२२ जेठ २०८३, शुक्रबार

सर्वाेच्च अदालतका नवनियुक्त न्यायाधीश चुुँडाल र सुवेदीले लिए शपथ

बैशाख ८, २०७८
सर्वाेच्च अदालतका नवनियुक्त न्यायाधीश चुुँडाल र सुवेदीले लिए शपथ

सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुँडाल र नहकुल सुवेदीले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुवैलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र  सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैलाई संघीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमवार नियुक्त गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्