×

NMB BANK
NIC ASIA

ओलीसँगको भेटवारे कुनै प्रतिक्रिया नदिइ बाहिरिए माधवकुमार नेपाल

बैशाख ८, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बुधवार साँझ भएको वार्ताबारे एमाले नेता माधवकुमार नेपालले पत्रकारहरुलाई प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
 ओली र नेपालबीच काठमाडौंको नागपोखरी स्थित एक पाँचतारे होटलमा बुधवार साँझ झण्डै २ घण्टा वार्ता भएको थियो ।

Muktinath Bank

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको समयमा ओली र नेपालबीच बुधवार भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठकपछि बाहिरिने क्रममा नेता नेपालले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् । बाक्लो संख्यामा उपस्थित पत्रकारहरुले प्रतिक्रिया मागेपनि नेपालले एकै शव्द नबोली गाडीमा बसेर बाहिरिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओली र नेपालबीच ३५ दिनपछि औपचारिक वार्ता भएको हो । यसअघि गत चैत्र २ गते धुम्वराही स्थित पार्टी कार्यालयमा छलफल भएको थियो । पार्टीहित विपरितका गतिविधीमा सहभागि भएको भन्दै ओलीले नेपाल सहित ४ जना नेतालाई निलम्बन गरेका छन् । नेपाल पक्षका २७ जना सांसदलाई तीन दिने स्पष्टीकरण सोधिएको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x