२१ जेठ २०८३, बिहीबार

ठूलो दुर्घटनाबाट बच्यो यो गाडी (भिडियो)

बैशाख ९, २०७८
ठूलो दुर्घटनाबाट बच्यो यो गाडी (भिडियो)

अमेरिकाको ओहायोमा रहेको ब्रन्सविकमा एक ठूलो ट्रकले सडक किनारको बिजुलीको पोल लडाएपछि एक कार अलिकतिले बचेको छ । 

ट्रकको बूम तारहरूमा अल्झिएपछि पोल लडेका थिए । पोल लड्दा एउटा कार भर्खर गएको थियो र अलिकतिले बच्यो । 
 

— The Sun (@TheSun) April 22, 2021

salt training

कमेन्ट गर्नुहोस्