१४ असार २०८३, आइतबार

राजपालाई सहमतिमा ल्याउन चुनाव एक साता सार्ने तयारी

कात्तिक २०, २०७४
राजपालाई सहमतिमा ल्याउन चुनाव एक साता सार्ने तयारी
काठमाडौँ, १५ जेठ - दोस्रो चरणको स्थानीय चुनावलगत्तै संविधान संशोधन गर्नेगरी सहमति जुटाउन आयोजित ठूला तीन दल र राजपा बैठक टुंगो नजिक पुगेको छ ।rajapa
प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा आइतबार रातिसम्म बसेको सत्ता घटक कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र राजपा नेताहरुबीचको बैठकमा राजपालाई ल्याउने शर्तमा एक साता चुनाव मिति सार्ने प्रस्ताव गरिएको छ । राजपा चुनावमा आउने सर्तमा प्रमुख प्रतिपक्ष एमालेपनि सरकारको प्रस्तावमा लचक देखिएको छ, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्