तस्वीर : फेवातालमा माछापुच्छ्रेको छायाँ

पोखरा महानगरपालिका–१७ डयामसाइडबाट शुक्रबार बिहान देखिएको फेवातालमा माछापुच्छ्रेको छायाँ । बादल हटेपछि हिमश्रृङ्खला देखिन थालेको छ । तस्वीर :रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्