२३ जेठ २०८३, शनिबार

नवनिर्मित धरहराको सुन्दर दृश्य [तस्वीरहरू]

बैशाख १०, २०७८
नवनिर्मित धरहराको सुन्दर दृश्य [तस्वीरहरू]

शनिवार औपचारिक रुपमा नवनिर्मित धरहराको उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार यसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको हो । 

सुनधारामा नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढाएको छ ।

तस्वीर सबै : रासस

salt training

कमेन्ट गर्नुहोस्