100 shares
काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर बुधबार बिहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प २०७२ वैशाख १२ गतेकै पराकम्प भएको केन्द्रको भनाइ छ ।