११ असार २०८३, बिहीबार

भरतपुरकाण्डमा बोले केपी ओली

कात्तिक २०, २०७४
भरतपुरकाण्डमा बोले केपी ओली

काठमाडौं, १५ जेठ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको जारी मतगणनामा माओवादी केन्द्रले अराजकता देखाएको आरोप लगाएका छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा ओलीले मतपत्र च्यात्नु लोकतन्त्रमाथिको अराजकता भएको बताएका हुन् ।

उनले भने,‘यो लोकतन्त्रमाथिको अराजकता हो, विधि र प्रक्रियामाथिको षड्यन्त्र हो ।’

ओलीले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने कुरा एमालेलाई स्विकार्य नभएको बताए । उनले भने,‘पुन निर्वाचन कुनै पनि हालतमा एमालेले स्वीकार्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्