०३ असार २०८३, बुधबार

मिलन अमात्य भन्छिन्, चौबन्दी बिर्सेको छैन

कात्तिक २०, २०७४
मिलन अमात्य भन्छिन्, चौबन्दी बिर्सेको छैन
काठमाडौं, १५ जेठ – गायिका तथा मोडल मिलन अमात्यले युट्युबमार्फत नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
‘फरिया चौबन्दी’ बोलको उक्त गीतमा डिस्को गएपनि फरिया चोली र गाउँबेशी नभुलेको भावनालाई गीतमा समावेश गरिएको छ ।

पार्श्व गायनमा चर्चित अमात्य आजभोलि मोडलिङमा देखिन थालेकी छिन् । उक्त गीतको भिडियोमा पनि अमात्यलाई मोडलिङ गर्दैै गरेकी छिन् । गीतमा उत्तम जंग लिम्बुको शब्द तथा संगीत छ । नितिन चन्दले निर्देशन, छायांकन र सम्पादन गरेको उक्त गीतको भिडियोमा जुना सन्दास, विशाल सापकोटा र अर्जुन गौतमको अभिनय छ ।

पछिल्लो पुस्ताकी चर्चित मोडल एलिशा राई कोरियोग्राफरका रुपमा देखिएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्