०९ असार २०८३, मंगलबार

निर्णय सच्याउन यातायात व्यवसायीको माग

बैशाख १५, २०७८
निर्णय सच्याउन यातायात व्यवसायीको माग

यातायात व्यवसायीले सरकारले गरेको निर्णय सच्याउन माग गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज एक विज्ञप्ति जारी गरी गुड्ने सवारी साधनलाई बन्द गरेर हवाईजहाजलाई सञ्चालन गर्न दिई सरकारले विवेदकारी निर्णय गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरे।  

“स्थल यातायातलाई पनि नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पूरा गरी निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइयोस्,” महासचिव सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्