२९ जेठ २०८३, शुक्रबार

राजनीतिक खिचातानी बढ्दै जाँदा कमल थापाको कडा ट्वीट !

बैशाख १६, २०७८
राजनीतिक खिचातानी बढ्दै जाँदा कमल थापाको कडा ट्वीट !

राजनीतिक खिचातानी बढ्दै जाँदा राप्रपाका अध्यक्ष कमल थापाले कडा कटाक्ष गर्दै आएका छन् । गणतन्त्र र संघीयता विरोधी कित्तामा रहेका उनले गणतन्त्र अनैतिक, भ्रष्टहरूको साधन बनेको आरोप लगाएका छन् ।

 अध्यक्ष थापाले ट्वीटमार्फत भनेका छन्, ‘कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउन र जोगाउन जेजस्ता अमर्यादित हर्कत भैरहेका छन्, त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ।’
उनले संघीयता बोझ मात्र होईन, राजनीतिक विकृतिको भण्डार साबित भएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्