०४ असार २०८३, बिहीबार

साथीहरूका लागि यी महिलाले बनाइन् ट्वाइलेटको कमोडमा जूस, भाइरल भयो भिडियो (भिडियोसहित)

बैशाख १७, २०७८
साथीहरूका लागि यी महिलाले बनाइन् ट्वाइलेटको कमोडमा जूस, भाइरल भयो भिडियो (भिडियोसहित)

कुनै विषेश घटना होस् वा कुनै खुशीयाली । आजकल प्रायः मानिसहरूले पार्टी वा रेस्टुरेन्ट खोजिहाल्छन् ।

आफ्ना साथीसँगीहरूलाई बाहिर कतै लगेर पार्टी दिने त आजकल निकै नै चर्चित भइसकेको छ । तर यस बीचमा कतिपयले भने आफ्नै हातले बनाएको विशेष खानेकुराहरू बाँडेर खुशीयाली बाँड्ने पनि छन् ।

हाल एक घटना बाहिर आएको छ । 

एक व्यक्तिले आफ्नो साथीको लागि आफ्नै हातले जूस बनाएका छन्, त्यो पनि ट्वाइलेटको कमोडमा । 

सामाजिक सञ्जालमा यो भिडियो केही दिनदेखि निकै भाइरल भइरहेको छ । एक महिलाले आफ्ना केही साथीहरूको लागि ट्वाइलेटको कमोडमा जूस तयार गरिरहेकी छन् । 
भिडियो 

salt training

कमेन्ट गर्नुहोस्