०४ असार २०८३, बिहीबार

जन्मने वित्तिकै हिड्न थाल्यो नवजात शिशु, डाक्टर भए हैरान ! (भिडियोसहित)

कात्तिक २०, २०७४
जन्मने वित्तिकै हिड्न थाल्यो नवजात शिशु, डाक्टर भए हैरान ! (भिडियोसहित)

जन्म लिएको आठ देखि नौ महिनापछि मात्र नवजात शिशु हिड्न शुरु गर्छन् । यसअघि उनीहरु पहिला आफ्नो घुडाको माध्यमबाट बामे सरेर हिड्छन् ।

त्यसपछि उनीहरु कही समाएर विस्तार विस्तार खुट्टा चाल्न सुरु गर्छन् । त दुई दिन पहिला सामाजिक सञ्जालमा एक यस्तो भिडियो अपलोड भएको छ जसमा एक नवजात शीशु जन्म भएको केही मिनेटमा नै हिड् थालेको छ । डाक्टरले त्यस बच्चालाई आफ्नो हातमा उठाएका छन् र बच्चा हिड्न सुरु गर्छ ।

यो भिडियो २६ मे मा फसबुकमा अपलोड गरिएको थियो । जसपछि यो भिडियो भाइरल बन्यो । भिडियो अहिलेसम्म५ करो ५३ लाख मानिसले हेरिसकेका छन् भने १ लाख २९ हजार बढी मानिसले यो भिडियोमा कमेन्ट गरोक छन् ।

salt training

कमेन्ट गर्नुहोस्