०४ असार २०८३, बिहीबार

निषेधाज्ञाको दोस्रो दिन : सडकमा सवारीसाधनको चाप कम [तस्वीर]

बैशाख १७, २०७८
निषेधाज्ञाको दोस्रो दिन :  सडकमा सवारीसाधनको चाप कम [तस्वीर]

कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले दुई साताको लागि बिहीवार जारी गरेको निषेधाज्ञाका कारण भद्रकाली–सिंहदरबार सडक खण्डमा सवारी साधनको चाप कम देखिएको छ । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्