१४ असार २०८३, आइतबार

जो बाइडन बने रोमान्टिक, पत्नीलाई हिँड्दाहिँड्दै टिपेर दिए फूल (भिडियो)

बैशाख १७, २०७८
जो बाइडन बने रोमान्टिक, पत्नीलाई हिँड्दाहिँड्दै टिपेर दिए फूल (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडनले आफ्नो रोमान्टिक पक्ष उजागर गरेका छन् । 

मरिन वानमा चढ्नका लागि ह्वाइट हाउस नजिकको एक चौरमा हिँड्दै गर्दा उनले ड्यान्डेलियोन नामक पहेंलो फूल टिपे अनि पत्नी जिललाई दिए । 

फूल पाएर जिल दंग परिन् ।
 
salt training

कमेन्ट गर्नुहोस्