२३ असार २०८३, मंगलबार

७ वर्षमा १७ हजार मेगावाट विजुली !

कात्तिक २०, २०७४
७ वर्षमा १७ हजार मेगावाट विजुली !
सरकारले आगामी सात वर्षमा १७ हजार मेगावाट विजुली उत्पादन गर्ने महत्वकांक्षी योजना लिएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आउँदो ७ वर्ष भित्रमा १७ हजार मेगावाट विजुली निकाल्ने गरि व्यवस्था गरिएको बताए ।

उनले नेपालको पानी जनताको लगानी मार्फत आउँदो ७ वर्षमा १७ हजार मेगावाट विजुली निकाल्ने बताए । उनले संघ, प्रदेश, र केन्द्रीय सरकार, विदेशमा रहेका नेपाली, जनआन्दोलनका घाइतेहरु तथा आम सर्वसाधारणको लगानीमा विजुली निकालेर देशलाई आत्म निर्भर बनाउने उनले बताए । साथै खाना पकाउने ग्यासलाई निरुत्साहित गर्नका लागि विजुलीको व्यवस्था गरिने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्