०७ असार २०८३, आइतबार

अब चट्याङको पनि मापन हुने, सरकारले गर्यो बजेटको व्यवस्था

कात्तिक २०, २०७४
अब चट्याङको पनि मापन हुने, सरकारले गर्यो बजेटको व्यवस्था

काठमाडौं, १५ जेठ– सरकारले अब चट्याङको मापन गर्ने गरी चट्याङ मापन केन्द्र स्थापना गर्ने भएको छ ।

संसदमा आर्थिक वर्ष २०७४/७५ को बजेट भाषण गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले चालू आवमा चट्याङ केन्द्र स्थापना गर्ने घोषणा गरेका हुन् ।हालसम्म मुलुकमा यस्तो मापन केन्द्र छैन ।

कमेन्ट गर्नुहोस्