100 shares
दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका पिताको कोभिडका कारण आइतवार मृत्यु भएको छ ।
मुख्यमन्त्री तथा आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले यो दुःखद खबर ट्विटरमार्फत दिएका हुन् ।