०४ असार २०८३, बिहीबार

पीसीआर परीक्षण गर्ने प्रयोगशालामा २४ घण्टै र सातै दिन नमूना लिन निर्देशन

बैशाख १९, २०७८
पीसीआर परीक्षण गर्ने प्रयोगशालामा २४ घण्टै र सातै दिन नमूना लिन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ पीसीआर परीक्षण गर्ने सबै प्रयोगशालामा २४ घण्टै र सातै दिन नमूना लिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आइतवार अनुरोध गर्दै प्रयोगशालामा सधैं नमूना लिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

मन्त्रालयले अध्ययन बिदामा रहेका हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई आ–आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भई सेवा दिन खटाउने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्