०४ असार २०८३, बिहीबार

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्दा ट्रम्पले किन लिए चीनको नाम ?

कात्तिक २०, २०७४
उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्दा ट्रम्पले किन लिए चीनको नाम ?
अमेरिका, १५ जेठ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले सोमबार उत्तर कोरियाद्वारा गरेको क्षेप्यास्त्र परीक्षण प्योङयाङको मुख्य सहयोगी चीनमाथिको पनि अनादर भएको भनी प्रतिक्रिया दिनुभएको छ ।Donald Trump
अमेरिका र खास गरी ट्रम्प प्रशासनले कोरियाली शासकमाथि नै चीनले सहयोग गर्ने गरेको बताउने गरेका छन् । उत्तर कोरियाले आफ्नो पछिल्लो क्षेप्यास्त्र परीक्षण गरी आफ्नो नजिकको छिमेकी चीनलाई पनि अनादर गरेको छ, तर चीनले कोरियालाई सुधार्न अधिकतम प्रयास गरेको छ, ट्रम्पले ट्वीट सन्देश लेख्नुभएको छ ।
यस वर्षमात्रै उत्तर कोरियाले विभिन्न खालका १२ वटा क्षेप्यास्त्र परीक्षण गरिसकेको जनाउँदै सोमबारको हतियार परीक्षण जापानी सामुद्रिक क्षेत्रमा खसेको जनाएको छ । प्योङयाङले गरेको पछिल्लो क्षेप्यास्त्रले करिब ४५० किलोमिटर टाढा मार हान्नसक्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्