5 shares
शार्क समुद्रको सबभन्दा खतरनाक प्राणीमध्ये एक हो ।
यसको दाँत निकै तीखो हुन्छ ।
एउटा भिडियो सार्वजनिक भएको छ जसमा दुईवटा शार्कहरूबीच भयंकर भिडन्त भएको देखिन्छ ।
यस्तो भिडन्त दुर्लभै मात्र देख्न पाइन्छ ।