२३ जेठ २०८३, शनिबार

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ७० वर्षे बुढा पक्राउ

बैशाख २०, २०७८
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ७० वर्षे बुढा पक्राउ

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  

जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई प्रहरीले पक्राउ गरेको हो । 

बुद्धिमानले ती बालिकालाई बिहीवार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्