२२ जेठ २०८३, शुक्रबार

कोरोना कहर : स्थगित भयो जनगणना कार्यक्रम

बैशाख २०, २०७८
कोरोना कहर : स्थगित भयो जनगणना कार्यक्रम

कोरोना महामारीका कारण केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२ औं जनगणना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको तथ्याङ्क विभागले जनाएको हो ।

जनगणनाका लागि तथ्यांक विभागले ८ हजार सुपरीवेक्षक मागेको थियो । 

कोरोना महामारी बढ्दै जाँदा सुपरीवेक्षक र गणकलाई दिइने तालिम समेत  रोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्