१९ असार २०८३, शुक्रबार

अक्सिजन सिलिन्डरहरू फिर्ता गर्न उद्योगी व्यवसायीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

बैशाख २३, २०७८
अक्सिजन सिलिन्डरहरू फिर्ता गर्न उद्योगी व्यवसायीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको निर्णयविपरीत उद्योगधन्दाहरूले अक्सिजन सिलिन्डरहरू राखेको पाइएको भन्दै फिर्ता गर्न आग्रह गरेको छ । 

बिहीवार मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै त्यस्ता अक्सिजन र अक्सिजन सिलिन्डरहरू फिर्ता गर्न वा अस्पतालहरूलाई उपलब्ध गराउन उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका हुन् । 

मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिन्डरहरू ठूलो मात्रामा खाली रहेको र कतिपय उद्योगधन्दाहरूमा प्रयोग भइरहेको पाइएको बताएको हो । 

यस्तो छ विज्ञप्ति 

salt training

कमेन्ट गर्नुहोस्