१९ असार २०८३, शुक्रबार

झरीको पर्वाह नगरी काठमाडौंमा एमालेको विजय जुलुस

कात्तिक २०, २०७४
झरीको पर्वाह नगरी काठमाडौंमा एमालेको विजय जुलुस

काठमाडौं १६ जेठ– काठमाडौं महानगरपालिकाको मेयरमा आफ्ना उम्मेदवार विजयी भएपछि नेकपा एमालेले मंगलवार काठमाडौंमा विजय जुलुस निकालेको छ ।

गत वैशाख ३१ गते सम्पन्न निर्वाचनको आइतवार सम्पन्न मतगणनामा एमालेका विद्यासुन्दर शाक्य मेयरमा विजयी भएका थिए ।


एमालेले मंगलवार काठमाडौंका विभिन्न स्थानमा विजयजुलुस सहित दिउसो भृकुटी मण्डपमा विजय सभाको आयोजना गरेको छ ।

काठमाडौंमा परेको पानीको पर्वाह नगरी एमाले कार्यकर्ता विजय जुलुसमा सहभागि भएका छन् । काठमाडौंका मेयर शाक्य पनि जुलुसमा सहभागि छन् ।

salt training

कमेन्ट गर्नुहोस्