०५ असार २०८३, शुक्रबार

शवदाहका लागि धादिङ र रौतहटबाट ल्याइयो दाउरा

बैशाख २६, २०७८
शवदाहका लागि धादिङ र रौतहटबाट ल्याइयो दाउरा

पशुपति आर्यघाटमा शवदाहका  लागि  दाउरा  अभाव  हटेको  छ  ।  धादिङ  र  रौतहटबाट  दाउरा आइपुगेपछि अभाव हटेको हो । धादिङबाट प्रतिट्रक १६ टनका दरले दुई ट्रक दाउरा बुधबार आइपुगेको  छ  ।  

एउटा  ट्रक  धादिङको  गजुरीमा  बिग्रिएर बसेको छ भने धादिङबाट  थप  दाउरा आउँदै छ । साथै रौतहटबाट समेत थप  दुई ट्रक दाउरा बिहीबार काठमाडौँ  आएको छ ।साबिक टिम्बर कर्पोरेसन पशुपति डिपो प्रमुख द्रोण पोखरेलका अनुसार तत्काललाई शवदाहका लागि  दाउराको  अभाव  हटेको  छ  ।  गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्