१८ असार २०८३, बिहीबार
जसपाको लाइन

जसपाले ह्वीप नलगाउने, मन लागेको पक्षमा मत हाल्न सांसदलाई स्वतन्त्रता

बैशाख २६, २०७८
जसपाले ह्वीप नलगाउने, मन लागेको पक्षमा मत हाल्न सांसदलाई स्वतन्त्रता

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा जसपाले सांसदहरूलाई ह्वीप नलगाउने भएको छ ।

जसपाको आज बसेको पदाधिकारीको बैठकले सांसदहरूलाई स्वायत्तता दिने निर्णय गरेको जसपाका एक नेताले बताए।

‘जुन सांसदलाई जे मन लाग्छ, त्यो गर्न स्वायतता प्रदान गरिएको छ,’ जसपाका एक नेताले लोकान्तरसँग भने, ‘विश्वासको पक्षमा मत दिन मन लागे दिने, विपक्षमा मत दिन मन लागे पनि दिने गरी छूट प्रदान गरिएको छ ।'

salt training

कमेन्ट गर्नुहोस्