२३ जेठ २०८३, शनिबार

साझा पार्टीले किन गर्यो चुनाव सार्न माग ?

कात्तिक २०, २०७४
साझा पार्टीले किन गर्यो चुनाव सार्न माग ?

काठमाडौँ, १६ जेठ - साझा पार्टीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्तिम शुक्रबारका दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।sajha party

इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल–फित्रको समय पारेर चुनावको मिति राखिएकोले त्यसबारे अविलम्ब पुनर्विचार गर्न सो पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्तिमार्फत आग्रह गरेका हुन् ।

पछिल्लो जनगणना अनुसार नेपालमा १२ लाख भन्दा बढी इस्लाम धर्मावलम्बी छन् ।

salt training

कमेन्ट गर्नुहोस्