०४ असार २०८३, बिहीबार

निषेधाज्ञाको मौका छोपेर व्यापारीले बढाए चिनीको मूल्य

बैशाख २७, २०७८
निषेधाज्ञाको मौका छोपेर व्यापारीले बढाए चिनीको मूल्य

निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् ।

चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । 

साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ । 

चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्