२७ असार २०८३, शनिबार

काठमाडौंमा जेठ २ गतेदेखि कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइने

बैशाख २८, २०७८
काठमाडौंमा जेठ २ गतेदेखि कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइने
प्रतिकात्मक तस्वीर

आगामी जेठ २ गतेदेखि कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले मंगलवार जिल्लाभित्रका नगरपालिकालाई पत्राचार गर्दै खोप लगाइनेबारे जानकारी दिएको छ ।

नगरपालिकालाई पत्राचार गर्दै स्वास्थ्य कार्यालयले खोप केन्द्रको विवरण समेत पठाएको छ ।​

salt training

कमेन्ट गर्नुहोस्