०६ असार २०८३, शनिबार

११ पत्रकारमा कोरोना पुष्टि

बैशाख २८, २०७८
११ पत्रकारमा कोरोना पुष्टि

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका ११ जना सदस्यहरूमा कोरोना पोजेटिभ देखिएको छ । जसमा १० पुरुष र १ महिला रहेको महासंघ ललितपुरका सचिव रामहरि कार्कीले जानकारी दिए । 

पोजेटिभ देखिएका मध्ये ७ जना होम आइसोलेसनमा र १ जना सदस्य हस्पिटल भर्ना भएका छन् । ३ जनाको कोरोना परीक्षण गर्दा नेगेटिभ आएको छ । महासंघले सावधानी अपनाएर कार्यक्षेत्रमा खटिन आग्रह गर्दै संक्रमित सञ्चारकर्मीको स्वास्थ्य लाभको कामना गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्