२२ जेठ २०८३, शुक्रबार

चीनकी यी बाहुबली महिला टिकटकमा छिन् भाइरल (भिडियो)

बैशाख २९, २०७८
चीनकी यी बाहुबली महिला टिकटकमा छिन् भाइरल (भिडियो)

चीनकी हुना ओनाओ नामक महिला अहिले टिकटकमा भाइरल बनिरहेकी छन् । 

उनका भिडियोले तहल्का मच्चाइरहेका छन् । प्रशंसकहरूले उनका मांसपेशी र सुन्दरताको प्रशंसा गरिरहेका छन् । 

उनका भिडियोहरू विभिन्न फ्यान पेजमा शेयर भइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्