३० जेठ २०८३, शनिबार

उत्तर कोरियामाथि चीन र अमेरिकाले नयाँ प्रतिवन्ध लगाउने

कात्तिक २०, २०७४
उत्तर कोरियामाथि चीन र अमेरिकाले नयाँ प्रतिवन्ध लगाउने

उत्तर कोरियाको मिसाइल परीक्षणमाथि प्रतिबन्ध लगाउनका लागि अमेरि तथा चीनमा छलफल भइरहेका छन् ।
संयुक्त राष्टसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले यस हप्ता चीन र अमेरिकाले उत्तरमाथि प्रतिवन्धको फैसला गर्नसक्ने बताए ।

हेलीका अनुसार चीन प्योङयाङ माथि आफ्नो व्यवहारमा बदलाव गर्नका लागि दबाब बनाउँदै छ । साथै उत्तर कोरियामाथि सम्भावित प्रतिवन्धलाई लिएर चीन अमेरिकासँग कुराकानी गरिरहेको छ ।

हेलीले भनेका छन्,‘हामी चीनमाथि दबाब बनाएर राख्छौं र उनको साथ काम पनि गरिरहेका छौं । र, हामीलाई आशा छ यस हप्ता चीनले फैसला लिने छ ।

उत्तर कोरियामाथि प्रतिवन्ध लगाउनका लागि अमेरिका र चीनमा कुराकानी भइरहेको छ । आशा छ की यस हप्ता उत्तर कोरियाको मिसाइल कार्यक्रममा प्रतिवन्ध लगाउनका लागि दुवै देश कुनै फैसला गर्न सक्ने छ । यो जानकारी संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत निक्की हेलीले बताएका हुन् ।

उत्तर कोरियाले तीन हप्ताभन्दा कम समयमा तीन पटक मिसाइल परीक्षण गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्