×

NMB BANK
NIC ASIA

मन्त्री महतोको पहिलो निर्णय– सुत्केरी व्यथा लागेकालाई देशैभरीबाट हेलिकप्टरमा उद्धार गरिने

बैशाख ३१, २०७८

NTC
Premier Steels

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले आज मन्त्री पदको पदभार ग्रहण गरेसँगै चारवटा महत्वपूर्ण निर्णय गरेकी छन् ।

Muktinath Bank

मन्त्री महतोका स्वकीय सचिव सञ्जित मण्डलले लोकान्तरलाई दिएको जानकारीअनुसार कार्यकालको पहिलो दिन नै मन्त्री महतोले देशैभरि प्रसुती व्यथा लागेका  महिलालाई सुत्केरी गराउनका लागि हेलिकप्टरबाट उद्धार गरिने निर्णयमा हस्ताक्षर गरेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत यसअघि विकट जिल्लाबाट मात्र हेलिकप्टरमा उद्धारको व्यवस्था थियो ।


Advertisment
Nabil box
Kumari

विद्यमान कार्यविधिलाई संशोधन गरेर देशभरिबाट उद्धार गरिने गरी संशोधन गर्ने निर्णय गरिएको मण्डलले बताए ।

Vianet communication

‘यसअघि हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंमा ल्याउँदा फर्किने बेलामा यातायातको खर्च दिने गरिएको थिएन,’ मण्डलले लोकान्तरसँग भने, ‘तर, महतोजी २०७७ पुस ४ गते  मन्त्री बनेपछि उपचारपश्चात फर्किने बेलामा जनही २० हजार रुपैयाँको दरले यातायात खर्च उपलब्ध गराउने निर्णय गरेर कार्यान्वयनमा ल्याउनुभएको थियो।’

त्यसैगरी कोभिड संक्रमणका कारण अभिभावकत्व गुमाएका बालबालिकाको जिम्मा मन्त्रालयले लिने निर्णय पनि भएको छ ।

राष्ट्रिय बाल परिषदको सिफारिशमा त्यस्ता बालबालिकाको तथ्यांक संकलन गरेर अभिभावकत्व यस मन्त्रालयले लिने निर्णय गरिएको उनले बताए।

त्यसैगरी २०५१ साल पुष ११ गते मनमोहन अधिकारी सरकारको पालामा निर्णय गरिएको राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर प्रत्येक प्रदेशबाट २/२ जना गरी १४ जना ज्येष्ठ नागरिकलाई २/२ लाख रुपैयाँको दरले पुरस्कृत गर्दै सम्मानित गर्ने निर्णय गरिएको उनले बताए।

त्यसबेहक अहिले कोभिडको संक्रमणका कारण प्रभावित भएका बालबालिका, ज्येष्ठ नागरिक तथा महिला समेतको उपचारका लागि मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x