१७ असार २०८३, बुधबार

चार जिल्लाका ८ स्थानीय तहले ल्याएनन् बजेट

जेठ ३, २०७८
चार जिल्लाका ८ स्थानीय तहले ल्याएनन् बजेट

आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट ल्याउने समय करिब–करिब नजिक भए पनि चालू आव २०७७-०७८ को ८ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् ।

 प्रदेश नम्बर २ का चार जिल्लाका ८ वटा स्थानीय तहले चालू आवको बजेट नल्याएका हुन्, जसमा ५ वटा नगरपालिका र ३ वटा गाउँपालिका छन् ।

सप्तरीको १, धनुषाको २, रौतहटका ३ र पर्साका २ सहित ८ वटा स्थानीय तहले चालू आवको बजेट ल्याउन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा उल्लेख छ । कारोबार दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्