
तौक ते सामुद्रिक आँधीले नेपालको पश्चिमी भूभागमा सामान्य बदली गराएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आँधीको प्रभाव मध्य र पूर्वका भूभागमा पनि परेको छ ।
पश्चिमी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिएको महाशाखाले जनाएको छ । विकसित प्रणाली क्रमिक रूपमा पूर्वतिर सर्दै गएको छ ।
"Tauk Tae" सामुद्रिक आंधिले नेपालको पश्चिमि भू-भागहरुमा सामान्य बदली गराएको छ। यसको प्रभाव मध्य र पुर्वका भू-भागमा पनि परेको छ। पश्चिमि भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखीन्छ । यो प्रणाली क्रमिक रुपमा पुर्वतिर सर्दै गएको देखीन्छ।@NDRRMA_Nepal pic.twitter.com/biY0O6S7zH
— Nepal Weather Forecast (@DHM_Weather) May 17, 2021