०५ असार २०८३, शुक्रबार

बनेपा नगर क्षेत्र पूर्ण सिल गर्ने निर्णय

बनेपा नगर क्षेत्र पूर्ण सिल गर्ने निर्णय

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि काभ्रेको बनेपा नगर क्षेत्र सिल गर्ने निर्णय भएको छ ।

सरोकारवालासँगको छलफलपछि मंगलवार राति १२ बजेदेखि जेठ १२ गते बुधवार राति १२ बजेसम्म बनेपा नगर क्षेत्र पूर्ण रूपमा सिल गरिएको नगर प्रमुख लक्ष्मीनरसिंह श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा औषधि र अस्पताल बाहेकका पसल र संस्था पूर्ण रूपमा बन्द रहने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्