१२ साउन २०८३, मंगलबार

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने योजनामा आफू रहेको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले आफूले छिट्टै विश्वासको मत लिने बताएका हुन् । 

एक मन्त्रीका अनुसार बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने भन्दै ओलीले बैठकमा ब्रिफिङ गरेका थिए । तर उनले मिति भने तोकेनन् । 

गत वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्पमतको सरकार बनाएकाले ओलीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्