०२ असार २०८३, मंगलबार

निरन्तर बढ्दै सुनचाँदीको मूल्य, कति छ आज ?

निरन्तर बढ्दै सुनचाँदीको मूल्य, कति छ आज ?

पछिल्ला दिनहरूमा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । 

मंगलवार छापावाल सुनको मूल्य प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्