०५ असार २०८३, शुक्रबार

भरतपुरको सुरक्षा व्यवस्था कडा, केहीबेरमा अयोगका कर्मचारी मतगणनास्थल जाने

कात्तिक २०, २०७४
भरतपुरको सुरक्षा व्यवस्था कडा, केहीबेरमा अयोगका कर्मचारी मतगणनास्थल जाने
काठमाडौं, १८ जेठ – भरतपुरमा च्यातिएका मत पत्र यकिन गर्नको लागि निर्वाचन आयोगका कर्मचारी भरतपुरको मतगणनास्थलमा छिर्न थालेका छन् । उनीहरु केहीबेरमै मतगणनास्थलमा छिर्ने छन् ।

हिँजो निर्वाचन आयोगले भरतपुरमा च्यातिएका मतपत्रको एकिन विवरण पठाउन निर्देशन दिएको थियो ।
अहिले भरपुरको मतगणनास्थल वरपरको सुरक्षा व्यवस्था निकै कडा गराइएको छ । च्यातिएका मत पत्रको विवरण पछि आयोगले मत गन्ने वा नगन्ने भन्ने विषयमा निर्णय लिने छ ।

salt training

कमेन्ट गर्नुहोस्