०४ असार २०८३, बिहीबार

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

नेपाली बजारमा बिहीवार सुनको मूल्यमा वृद्धि भएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

बिहीवार तेजाबी सुन प्रति तोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्