२३ जेठ २०८३, शनिबार

कडा सुरक्षाबीच च्यातिएको मतपत्र गणनाका लागि भरतपुरको ताल्चा खोलियो

कात्तिक २०, २०७४
कडा सुरक्षाबीच च्यातिएको मतपत्र गणनाका लागि भरतपुरको ताल्चा खोलियो

काठमाडौं, १८ जेठ – भरतपुरमा च्यातिएका मत पत्र यकिन गर्नको लागि निर्वाचन आयोगका कर्मचारी तथा विभिन्न दलका प्रतिनिधिहरु भरतपुरको मतगणनास्थल भित्र छिरेका छन् । कडा सुरक्षाकाबीच ताल्चा खोलेर आयोगका कर्मचारी र दलका प्रतिनिधिहरु भित्र छिरेका छन् ।

हिँजो निर्वाचन आयोगले भरतपुरमा च्यातिएका मतपत्रको यकिन विवरण पठाउन निर्देशन दिएको थियो ।

अहिले भरपुरको मतगणनास्थल वरपरको सुरक्षा व्यवस्था निकै कडा गराइएको छ । च्यातिएका मत पत्रको विवरण पछि आयोगले मत गन्ने वा नगन्ने भन्ने विषयमा निर्णय लिने छ ।

salt training

कमेन्ट गर्नुहोस्