०४ असार २०८३, बिहीबार

एकैदिन ६ हजार ५ सय ४३ संक्रमितले जीते कोरोना

एकैदिन  ६ हजार ५ सय ४३ संक्रमितले जीते कोरोना

पछिल्लो २४ घन्टामा ६ हजार ५ सय ४३ कोरोना संक्रमित निको भएका छन् । 

बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो संख्यामा संक्रमित निको भएको जनाएको हो । 

यससँगै हालसम्म कोरोना भाइरसमुक्त हुनेहरूको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ । 

हाल मुलुकभर १ लाख १५ हजार ८ सय ५२ रहेको मन्त्रालयले जनाएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्