०२ असार २०८३, मंगलबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको टिप्पणी –'मार्गप्रशस्त' भनेकाे पदत्याग गरेकाे हाे भन्ने नबुझेकाे हाे कि बुझ पचाएकाे मित्रहरू?

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको टिप्पणी –'मार्गप्रशस्त' भनेकाे पदत्याग गरेकाे हाे भन्ने नबुझेकाे हाे कि बुझ पचाएकाे मित्रहरू?

 प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले १ सय ३८ जनाको बहुमत जुटाएर सरकार बनाउन प्रतिपक्षी दललाई चुनौती दिएका छन् ।

शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै उनले प्रतिपक्षी दललाई यस्तो चुनौति दिएका हुन् । 

उनले मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको भन्दै प्रश्न समेत गरेका छन् । 

गायक पशुपति शर्माको गीतको सानो अंश लेख्दै सल्लाहकार थापाले बहुमत सदस्यहरूको समर्थनमा नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री ओलीलाई विपक्षमै बस्न बाध्य गराउन चुनौति दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्