१२ असार २०८३, शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै रिट बोकेर सर्वोच्च पुगे अधिवक्ताहरू

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै रिट बोकेर सर्वोच्च पुगे अधिवक्ताहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छुट्टाछुट्टै रिट लिएर अधिवक्ताहरू सर्वोच्च अदालतमा पुगेका छन् । 

अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र जोशी छुट्टाछुट्टै रिट अदालत गएका हुन् । 

सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च पुगेको बताइएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्