२३ जेठ २०८३, शनिबार

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ ।

शनिवार र आइतवार बस्ने तय भएको बैठक कोरोना महामारीका कारण रोकिएको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्