
भारतमा कोरोनाभाइरसविरुद्धको युद्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका नेता र अधिकारीहरूसँग लगातार बैठक गरिरहेका छन् ।
त्यसैक्रममा उनले कोरोना व्यवस्थापनको तयारीको जानकारी लिने क्रममा शुक्रवार बनारसमा रहेको चिकित्सक, प्यारामेडिकल स्टाफ र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरूसँग भर्चुअल कुराकानी गरेका छन् ।
कुराकानीका क्रममा भावुक भएर उनको गला अवरुद्ध भएको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।